मन्त्री चौलागाईँले भने : ‘सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो’
काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईँले सहिद दिवस केवल सम्झनामा सीमित रहने दिन नभई आत्मसमीक्षा र भावी प्रतिबद्धताको महत्त्वपूर्ण अवसर भएको बताएका छन् । उनले सहिदका सपना कागजमा...