सहिद दशरथ चन्द विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
काठमाडौँ । धनगढी गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाले मंगलबार उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको छ । सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभा...