रुपनी गाउँपालिकामा सेवाग्राही सहजीकरणका लागि नागरिक सहायता कक्ष सञ्चालनमा
सप्तरी । सेवा प्रवाहलाई व्यवस्थित, सरल र प्रभावकारी बनाउने उद्देश्यले सप्तरीको रुपनी गाउँपालिकाले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । गाउँपालिकाबाट विभिन्न प्रशासनिक तथा सेवा-सम्बन्धी कामका लागि कार्यालयमा आउने सेवाग्राहीलाई...