सात लाख ३१ हजार घुस रकमसहित वरिष्ठ वन अधिकृत अख्तियारको नियन्त्रणमा
काठमाडौँ । डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । आयोगको महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले यादवलाई नगद घुस...