कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी
घोडाघोडी (कैलाली) । कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हुन् । सहायक पथरैया र मोहना नदीमा असारको पहिलो हप्तादेखि...