दीर्घकालीन असर पर्ने निर्णय नगर्न मन्त्री पोखरेलको निर्देशन
काठमाडौँ। विभिन्न विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका प्राध्यापकहरूसँग विश्वविद्यालयको वर्तमान अवस्था र सञ्चालन योजनाबारे छलफल सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सहकुलपति समेत रहेका मन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको...