प्रतिनिधि सभाको बैठकबाट सहकारी (पहिलो संशोधन)विधेयक पारित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा...