नयाँ सहकारी दर्ता रोक्न र बहुशाखा बन्द गर्न आयोगको सिफारिस
काठमाडौँ । सहकारी क्षेत्रको बेथिति छानबिनका लागि गठित आयोगले नयाँ सहकारी दर्ता तत्काल रोक्न तथा एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारीहरू बन्द गराउन सुझाव दिएको छ। आयोगका अनुसार सहकारी नियमनका...