‘मतगणना केन्द्रसम्म सुरक्षा सुनिश्चित गर्न सरकार सचेत छ’ : मन्त्री इङ्नाम
काठमाडौँ । कुमार इङ्नामले मतदानपछिको मतगणना प्रक्रियासम्म कुनै पनि प्रकारको सुरक्षा चुनौती उत्पन्न हुन नदिन सरकार सचेत र तयारी अवस्थामा रहेको बताएका छन् । मौन अवधिसम्बन्धी विषयमा प्रेस काउन्सिल नेपालद्वारा...