हेटौँडा-१ का वडाध्यक्षमाथि आक्रमण
काठमाडौँ। हेटौँडा उपमहानगरपालिका-१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ । भूमि सम्बन्धी समस्या देखाउँदै कालो पोसाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले उनमाथि कार्यकक्षमै आक्रमण...