जाजरकोटमा भाडा दर कायम, अस्थायी रुटमा प्रतिकिलोमिटर साढे छ रुपैयाँदेखि ९ रुपैयाँसम्म
काठमाडौँ । जिल्ला सदरमुकाम जाजगरकोटमा यात्रुवाहक सवारी साधनको भाडा दर कायम गरिएको छ । सरोकारवाला निकायबिच बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले सदरमुकाम खलङ्गादेखि आवत जावत गर्ने सवारी साधनमा नयाँ...