प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर उपलब्ध नभए पछि…
ललितपुर । प्रदेश सरकार मातहतमा गएको एक महीना नाघ्दासमेत यातायात व्यवस्था कार्यालय, वाग्मती कार्यालयले सानाठूला सवारी शाखाले प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर उपलब्ध गराउन सकेको छैन । यातायात व्यवस्था विभागअन्तर्गतको वाग्मती...