अवैध रूपमा सवारी कर असुली गर्ने तीन जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। मुख्यमन्त्री सिंह भारतबाट...