प्रणालीमा समस्या देखिएको भन्दै यातायात विभागद्वारा सवारीचालक अनुमतिपत्र सेवा अनिश्चितकालका लागि बन्द
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र प्रणालीमा प्राविधिक समस्या देखिएको जनाउँदै अर्को सूचना जारी नहुँदासम्म सवारीचालक अनुमति पत्रसँग सम्बन्धित सम्पूर्ण सेवाहरू बन्द गरेको छ। विभागले शुक्रबार (२) असार २०८२०...