खोल्सामा आएको बाढीले बगाएर सव-इञ्जिनियरको मृत्यु
ललितपुर । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका-६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सव-इञ्जिनियर सविन दाहालको मृत्यु भएको छ । महाँकाल गाउँपालिका-६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ...