शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा, प्रविधि तथा सार्वजनिक नीतिका विज्ञ शैलेन्द्र झालाई मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेको छ। शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण तथा प्रविधिमैत्री शिक्षाको क्षेत्रमा लामो...