ताप्लेजुङ गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र सलहेश भिड्दै
ताप्लेजुङ । अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलअन्तर्गत आज ललितपुरको चर्च ब्वाइज क्लब र सिरहाको सलहेश युवाक्लबबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु सात लाख दुई...