सलमान रुस्दीमाथि घातक आक्रमण गरेका माटारलाई २५ वर्षको जेल सजाय
एएफपी । न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी-लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ । अमेरिकी-लेबनानी नागरिक...