ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ। इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले यसको जानकारी दिएको छ। ट्रम्प अहिले इजरायल पुगिसकेका छन् र उनको स्वागत...