बलात्कार प्रकरणका आरोपीलाई सर्वस्वसहित जन्म कैदको मुद्दा दायर गर्न महान्यायाधिवक्ताको निर्देशन
धनुषा । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहित जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन्। जनकपुरस्थित धनुषा जिल्ला...