पर्सामा सर्वपक्षीय बैठक: दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
वीरगञ्ज (पर्सा) । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ...