गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आइतबार आयोगले सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष कृष्ण रोकाया रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको...