रोजगारीका लागि बिदेसिए माओवादीबाट निर्वाचित वडाध्यक्ष
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका-६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि बिदेसिएका छन् । उनले सामाजिक सञ्जालमा इमानदारीपूर्वक काम गरेको तर जस नपाएकाले बिदेसिएको लेखेका छन् । ‘सकेसम्म सबैको चित्त बुझाउने...