‘३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बजेट निर्माण भइरहेको छ’ : सचिव दवाडी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई समर्थन पुग्नेगरी आगामी बजेट तथा कार्यक्रम निर्माण कार्य अघि बढाइएको जनाएको छ।...