राप्रपाकी सरिता ठाकुरले मधेस प्रदेशसभा सदस्य पदको शपथ लिइन्
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मधेस प्रदेश सभा सदस्यमा निर्वाचित सरिताकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। निर्वाचन आयोगको गत वैशाख ३० गतेको निर्णयअनुसार समावेशी समूहअन्तर्गत मधेसी क्लष्टरको...