कोरोना महामारी रोक्न कुनै कसर बाँकी राखिन्न: मन्त्री बस्नेत
वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाको महामारी रोक्न कुनै कसर बाँकी नराखिने बताएकी छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोनाको सङ्क्रमणको अवस्था भयावह बन्दै...