वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, नवीन सिर्जनाका लागि अवसर हो : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वती पूजा नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको बताएकी छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना दिँदै उनले पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम्...