सरकारी संरचनामा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्नेमा वन मन्त्री चौलागाईंको जोड
काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताएका छन् । बिहीबार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभालाई सम्बोधन...