काठमाडौँका सरकारी र निजी कार्यालय परिसरका फोहोर हटाउन महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ। महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था...