प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस सुरु
काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सरकारी पक्षबाट बहस सुरु भएको छ । अहिले महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । आइतबार निवेदकको तर्फबाट बहस सकिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १३...