नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती पक्राउ
काठमाडौँ । बर्दियामा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सरकारी छाप, लेटरप्याड र दस्तखतको दुरुपयोग गर्दै ठगी गर्ने एक दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय...