सम्पत्ति छानबिनमा सहकार्यको प्रतिबद्धता, निष्पक्षता सुनिश्चित गर्न गगन थापाको जोड
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सम्पत्ति जाँचबुझ आयोगमा पार्टीका सबै नेताहरूले आवश्यक विवरण बुझाउने स्पष्ट पारेका छन्। उनले सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति पारदर्शिता राजनीतिक एजेन्डाको दीर्घकालीन विषय भएको...