सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गरिने
काठमाडौँ । सरकारले विभिन्न सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी...