एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश, पुराना कार्यकर्ताको मूल्यांकन नभएको आरोप
काठमाडौँ । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिरहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबीच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपाका भित्रिएका हुन्...