‘समृद्ध नेपाल निर्माणको सपना एमालेको परिकल्पना’ : ओली
रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना आफ्नो दलको परिकल्पना भएको बताउँदै त्यसलाई साकार पार्न नेकपा एमाले मात्र नभई समाजका अन्य वर्गको पनि...