सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुन्छ : नेता नेपाल
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सुखी नेपाली समृद्धि नेपालको अभियान सफल हुने बताएका छन् । नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै...