समूहगत कार्यका समस्या एवं प्रभावकारिता अभिवृद्धि गर्ने उपायहरू
१. सन्दर्भ सुरुवातसाझा उद्देश्य प्राप्ति गर्नका लागि कार्यालय भित्रका दुई वा सो भन्दा बढी कर्मचारीहरू एक आपसमा आबद्ध भएर गर्ने कार्यलाई समूहगत कार्य भनिन्छ ।कार्यालयमा कर्मचारीले आफ्नो कार्य जिम्मेवारी अनुरूप...