आयोग तथा अध्ययन प्रतिवेदनहरूको समग्र समीक्षा गरी आवश्यक कारवाही अघि बढाइने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न आयोग तथा अध्ययन निकायबाट तयार गरिएका प्रतिवेदनहरूको एकीकृत अध्ययनपछि आवश्यक निर्णय तथा कारबाही अघि बढाइने स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले...