नागरिकले परिवर्तनको अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री घिमिरे
मोरङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालले प्रदान गरिने सेवा सुविधामा नागरिकले परिवर्तनको अनुभूति गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आजदेखि...