समावेशी ग्रामीण विकासका निम्ति एक अर्ब आठ करोड कोरियाली अनुदान
काठमाडौँ । गणतन्त्र कोरियाले बर्दियामा समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न रु एक अर्ब आठ करोड अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारी पत्रमा आज अर्थसचिव घनश्याम उपाध्याय...