लोक सेवा तयारी : समानुपातिक प्रतिनिधित्व प्रणाली
समानुपातिक प्रतिनिधित्व समावेशिकरणको औजार हो । यसले कुनै पनि मुलुकभित्र बसोबास गर्ने जनसंख्या र शासन सञ्चालनमा उनीहरूको प्रतिनिधित्वको विषयमा वकालत गर्दछ । राज्यको बनोट जस्तो छ शासनको बनोट पनि त्यस्तै...