नीति निर्माण तहमा दलित महिलाको समान सहभागिता हुनुपर्ने माग
काठमाडौँ । दलित महिला संघ (फेडो) ले राज्यका सबै संरचनामा जनसङ्ख्याको आधारमा दलित महिलाको सहभागितालाई हुनुपर्ने माग गरेको छ । फेडोको ३१औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा संस्थापक...