वैदेशिक रोजगार बोर्डको ‘श्रमाधान कल सेन्टर’मा गुनासा बढेपनि समाधान कम
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम भएको पाइएको छ । बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१/८२ मा कल...