व्यवसायी बस्नेत र समाजशास्त्री प्रसाईँ सहितका व्यक्तिहरू संलग्न ‘गतिशील लोकतान्त्रिक पार्टी’आयोगमा दर्ता
काठमाडौँ। बुद्ध एयरमा मालिक समेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईँ सहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा बिहीबार दर्ता भएको पार्टीको...