‘प्रचण्ड’को दाबी : ‘बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दै छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको...