हातमा एप : सबै समाचार एकै ठाउँमा, तीन मिनेटमै अपडेट
काठमाडौँ । अब समाचारका लागि धेरै एप डाउनलोड गर्नुपर्ने, टेलिभिजन च्यानल र युट्युब चहार्नुपर्ने बाध्यता अन्त्य हुँदैछ। इन्टरफेस नेपाल नेटवर्कले समाचार पढ्ने, सुन्ने र हेर्ने सुविधासहितको नयाँ मोबाइल एप ‘हातमा...