बाढी पहिरोले सभा पोखरीमा यातायात विद्युत् र टेलिफोन सेवा अवरुद्ध
सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-४ मा बाढी पहिरोका कारण यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । बिहीबार राति आएको बाढी पहिरोले सभा पोखरी गाउँपालिकामा यातायात, विद्युत् र टेलिफोन...