लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य: प्रतिनिधि सभाका सभाध्यक्ष केसी
काठमाडौँ । प्रतिनिधि सभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै...