१५ फाल्गुन २०८२, शुक्रबार
सब-ईन्जिनियर यादवको हत्यामा संलग्न तीन जना पक्राउ, लोक सेवा वैकल्पिक सूचीका व्यक्ति मुख्य योजनाकार !
सर्लाही। मलंगवामा गोली प्रहार गरी हत्या गरिएका सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला महोत्तरी रामगोपालपुर नपा-५ घर भई हाल...