सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गरी वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो । लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको...